शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लुम्बिनी प्रदेश स्थितरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 20 डिसेम्बर 2020

लुम्बिनी प्रदेश स्थितरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

बुटवल / मंगोल नेसनल अर्गनाइजेसन लुम्बिनी प्रदेश सभाले प्रदेश स्तरीय  मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
      मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रदेश  सभाको आयोजना र  कपिलवस्तु जिल्ला को सहकार्यमा  दुई दिने प्रदेश  स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
       कपिलवस्तुको शिबराज नगर पालिका वडा नम्बर 2 स्थित  हेलौदिया बालापुरमा  लुम्बिनी प्रदेश  सभाका अध्यक्ष दिपक थापा मगरको सभा अध्य्क्षयता एबम एम एन ओ केन्द्रीय सभाका मुल सचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतित्थ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । १८ र १९ डिसेम्बर दिन भएको प्रशिक्षण कार्यक्रमको पहिलो दिन संगठनकेन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन सभा सदस्य कल्पना थापा मगरले सहभागीहरु लाई सागठानिक बिषयमा प्रशिक्षण प्रदान गर्दै कसरी अगाडी बढने बारेमा बताउनु भयो ।
                 दोस्रो दिनको कार्यक्रममा केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरले मानव उत्पति र मंगोल , मुल्बासी बारेमा बृस्तित अवगत गराउनु भयो । त्यस्तै उहाले एम एनओको राजनीति र अन्य पाटीको राजनीतिको फरक के छ भन्ने बारेमा बताउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्यहरु  केशु रास्कोटी मगर ,  लाल बहादुर दर्लामी ,  भिम बहादुर राना ,  तेज कुमारी आले ,  विष्णु माया राना ,  लुम्बिनी प्रदेश  सभाका पदाधिकारीको उपस्थिति रहेको थियोे । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश सभा अन्तर्गतका   कपिल्बस्तु,  अर्घाखाची,  दाङ,  रोल्पा , रुपन्देही,  पाल्पा र  गुल्मीका कार्यकर्ता, र शुभ चिन्तकहरुको उल्लेखनीय सहभागितामा रहेको थियो भने कार्यक्रम जनक मिदुलले सचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्