शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लुम्बिनी प्रदेशको दाङमा एम.एन.ओको प्रशिक्षण सम्पन्न

Mongol Vision | 27 नोभेम्बर 2020

लुम्बिनी प्रदेशको दाङमा एम.एन.ओको  प्रशिक्षण सम्पन्न

दाङ/मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा दाङ ले २०७७ काे बलिहाङ पर्व (तिहार) काे उपल्क्षमा देश तथा बिदेश मा रहनुहुने मुलबासी मंगाेल दाजु भाई अामा बुबा दिदिबहिनी सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दै मिति २०७७-०७-२८ गते घाेराही उपमहानगरपालिका वाड न. १६ रातामाता मा एक दिने मुलबासी मंगाेल सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ उक्त कार्यक्रममा प्रशिक्षण (MNO) लुम्बिनी प्रदेश सदस्य घनश्याम चाैधरी ले दिनु भएको थियोे भने जिल्ला सभा दाङ का सदस्य मन बहादुर पुन ज्यु ले एम. एन.अाे काे लाेगाे भएको टिसर्ट वितरण गर्नु भएको थियो भने स्गात मन्तव्य शुसिल थारु ज्यु ले दिनु भएकाे थियो   भने शुभकामना मन्तव्य पहलमान अाले मगर ज्यु ले दिनु भएको थियोे भने कार्यक्रम सन्चालन जितेन पुन ले  गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्