बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लिम्बुद्वारा आर्थिक प्रदान

mongolvision | 30 जून 2022

लिम्बुद्वारा आर्थिक प्रदान


झापा / मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा बुनाइका प्रतिनिधि एबम एम एनओ प्रशिक्षण ग्रुपका संयोजक उत्तरहाङ लिम्बुले मंगोल रिसर्च सेन्टर संचालनको निम्ति रु २५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
झापाको मेची नगर २ मा रहेको बहु प्रतिष्ठित मंगोल रिसर्चमा बिहीबार असार १६ गते संगठनका वरिष्ठ केन्द्रिय सदस्य तथा रिसर्च सेन्टर संचालक सभाका अध्यक्ष शान्ति लाल धिमाल लाई लिम्बुले उक्त रकम प्रदान गर्नु भएको थियोे । रिसर्च सेन्टर हेर्न धेरै  साथीहरू आइरहनु हुन्छ , नेता कार्यकर्ता भेला भइरहनु पर्छ ,चिया नास्तामा खर्च भइरहन्छ , यस लाई केही सहज होस भनेर मैले थोरै सहयोग गरेको हु उहाले भन्नू भयो । आर्थिक सहयोग प्रदान गर्नुहुने लिम्बू लाई धिमालले धन्यवाद प्रदान गर्नु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्