शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लखन थापा गा.पा,गोर्खाको प्रथम अधिवेशन सम्पन्न

Mongolvision | 19 डिसेम्बर 2020

लखन थापा गा.पा,गोर्खाको प्रथम अधिवेशन सम्पन्न

18 Dec 2020 का दिन मंगोल नेसनल अर्गनाईजेसन जिल्ला सभा गोर्खाको आयोजनामा सहीद लखन थापा गा.पा सभा अधिवेशन तथा मूलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।पूर्व जील्ला अध्यक्ष गंगा राना मगरको सभाध्यक्षता तथा संगठनका केन्द्रीय सर्बोच्च सभा सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यता साथै केन्द्रीय आर्थिक सभा सदस्य सोम बहादुर गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।यसैगरी अतिथिहरु जील्ला सभा लमजुङका अध्यक्ष बिकाश गुरुङ,आबुखैरेनि तनहुँका अध्यक्ष सुबेदार कुमार काजी,सल्लाहकार यम गुरुङ,सहीद लखन थापा गा.पा सल्लाहकार रुद्र थापा मगर रहनु भएको थियो।

लखन थापा गा.पा,गोर्खाको प्रथम अधिवेशन सम्पन्न

मनकुमार थापा मगरको अध्यक्षतामा सहीद लखन थापा गा.पा को अधिवेशनले नयाँ कार्यसभा चयन गरेको छ जसमा सचिब अर्जुन बाबु गुरुङ,कोषाध्यक्ष उमा गुरूङ,सदस्यहरु-अनिल मगराती,भीम राज थापा,बीर बहादुर गुरुङ,अमर गुरुङ,होम बहादुर थापा,फूल
मति दर्लामि,निशान थापा मगर,यम बा आले,रेल्सना दर्लामी र रबी नेपाली चयन हुनुभएको छ।कार्यक्रममा स्वागत मन्तव्य जील्ला सभा गोर्खाका पूर्व जील्ला सदस्य शेरबहादुर गुरुङले राख्नुभएको थियो भने नवीन घलेले कार्यक्रम संचालन गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्