बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ललितपुर जिल्लामा 27औं मुलवासी दिवस सम्पन्न

mongol vision | 13 अगस्ट 2021

ललितपुर जिल्लामा 27औं मुलवासी दिवस सम्पन्न

ललितपुर/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ललितपुरको आयोजनामा ललितपुरको बालकुमारीमा 27औं बिश्व मुलवासी दिवस सम्पन्न भएको छ ।

ललितपुर महानगरसभाका सभाध्यक्ष सुर्य तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहि पत्रीकाका निर्देशक प्रेमछिरी सेर्पा ( दिक्पाल) रहनुभएको थियो । विश्वभरका मुलवासी समुदायले मनाउदै आएको यस विश्व मुलवासी दिवसमा अन्य अतिथिहरुमा एम एनओ केन्द्रिय सदस्य सन्त कुमार मगर ( एस के केप्चागी) गोदावरी नगर सभा अध्यक्ष बुद्धरत्न शाक्य, कास्की जिल्ला सदस्य बिनु गुरुङ्ग, रामेछाप जिल्ला सभाका सह-सचिव नवराज मगर, लिखु तामाकोशी गाउँपालिका वार्ड नम्बर ४ का वडा सभा अध्यक्ष लाल बहादुर मगर, सचीव प्रेम बहादुर मगर समेत उपस्तिथि रहेको उक्त विश्व मुलवासी दिवस कार्यक्रम रामेछाप जिल्ला सचीव सिताराम मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्