शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लमजुङ्गमा २६ औं विश्व मूलबासी दिवश सम्पन्न

mogolvision news | 10 अगस्ट 2020

लमजुङ्गमा  २६ औं विश्व मूलबासी दिवश सम्पन्न

लमजुङ/मंगोल नेशनल अर्गनाइजेसन जिल्ला  सभा लमजुङले २६ औ विश्व मूलबासी दिवश सम्पन्न गरेकोे छ।जिल्ला सभा भित्रका पदाधिकारी हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।जिल्ला सभाका कोसाध्यक्ष धन कुमार गुरुङ,को नेतृत्वमा  उक्त कार्यक्रम सभ्य रुपमा सफल भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्