मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर नगर सभाको अधिवेशन वैशाखमा हुने

mongol vision | 21 मार्च 2021

मेचिनगर नगर सभाको अधिवेशन वैशाखमा हुने

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभा, झापाले आफ्नो तेस्रो नगर अधिवेशन आउँदो बैशाखमा गर्ने भएको छ ।

मेचिनगर नगर सभाको कार्यालयमा एम एनओ झापा जिल्ला सभाको सचिव बानिरा मेचेको प्रमुख आतिथ्यतामा फागुन २३ गतेका दिन बसेको बैठकले नगर सभाको तेस्रो अधिवेशन आउँदो बैशाख ११ गते गर्ने निर्णय भएको नगर सभाका अध्यक्ष सागर दर्जीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम धुलाबारी बजारको र्‍याली सहित परिक्रमा गर्दै धुलाबारी स्थित पासाङ ल्हामु जेसीज प्रतिष्ठानको सभाहलभित्र कार्यक्रम हुनेछ । बैठकले तेस्रो नगर अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दर्जीको संयोजकत्वमा तेस्रो मेचिनगर नगर अधिवेशन मुल आयोजक सभा निर्माण गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्