शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचीनगर सभामा मा प्रशिक्षण कार्यक्रम सम्पन्न

Sanjuhang Mongol | 18 मे 2019

मेचीनगर सभामा मा प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा / मेचिनगर नगर सभाले आज May 18 2019 सनिवार को दिन मेचीनगर वडा नम्बर - 8 निन्दा राजवंशी टोलमा एमएनओ मेचीनगर सभा अध्यक्ष सागर दर्जीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ´गाउगाउ जाउ मूलबासी मंगोल जगाउ` उक्त अभियानलाई आत्मसात गर्दै आज महामानव सिदाहा थारु बुद्धको 2563 औं जन्मजयन्ती को अवसरमा पारी मेचिनगरको निन्दा राजवंशी टोलमा प्रशिक्षण कार्यक्रम सफल पारिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा एमएनओ केन्रद्रीय सभा सचिव सन्तोष तामाङ हुनुहुन्थ्यो भने विशिस्ट अतिथिको रुपमा एमएनओ प्रदेश सभा - १ का सदस्य देवनारायण धिमाल को उपस्थिति रहेको थियो । हामी यो देशको 80% अहिन्दु मूलबासी मंगोलहरु अब एकजुट भइ आफ्नो भावी पीडिको भविस्य सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिदै प्रमुख प्रशिक्षक तामाङले आफ्नो कुरा राख्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्