शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरको खम्बुटारमा मंगोल प्रशिक्षण सम्पन्न

Sinara Meche | 29 फेब्रुअरी 2020

मेचिनगरको खम्बुटारमा मंगोल प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजना मा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षन कार्यक्रम सम्पन्न भएको छ।

    दिनाङ्क 29 फेब्रुअरी,2020 सनिवार को दिन झापाको मेचिनगर नगरपालिका वडा न.3 स्थित खम्बुटार मा उक्त कार्यक्रम सम्पन्न भएको हो।स्थानीय मंगोल दिदिबहिनी हरुको उल्लेखनीय सहभागीता रहेको उक्त कार्यक्रममा मेचिनगर नगरसभा अध्यक्ष सागर मंगोलले प्रसिक्षण प्रदान गर्नुभएको थियो। प्रसिक्षण को क्रममा मानब अस्तित्व,उत्पत्ती,इतिहास लगायत साङ्गठनिक विषयमा प्रशिक्षन प्रदान गरिएको उक्त कार्यक्रम मा झापा जिल्लासभा को सदस्य भानु धिमाल ,मेचिनगर नगरसभा सदस्य किशोर धिमालको पनि उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालिका नगरसभा सचीव सिनारा मेचे ले कार्यक्रम संचालन को क्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रम लाई अघि बढाएकि थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्