मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा एमएनअोको वडासभा पुनर्गठन

mongolvision | 10 अक्टोबर 2021

मेचिनगरमा एमएनअोको वडासभा पुनर्गठन


झापा/ मेचिनगरमा मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर वडा नं. - १ पुनर्गठन साथै मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

१० अक्टोबर २०२१ अाइतबारको दिन मंगोल नेशनल अर्गनाइजेशन मेचीनगर नगरसभाको अायोजना साथै अम्लिसे टोल सभाको सक्रियतामा पुनर्गठन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम स्थानीय दल बहादुर तामाङको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य श्याम लिम्बू ज्यूको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रमको विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य मेलिना तामाङ त्यस्तैगरि अतिथिमा झापा जिल्ला सभाको सचिव बानिरा मेचे र सदस्य भानु धिमाल रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु, विशिष्ट अतिथि र प्रमुख अतिथि श्याम लिम्बू ज्यूले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
उक्त कार्यक्रमबाट मोहनकुमार तामाङको अध्यक्षतामा १७ सदस्यीय एमएनअो मेचिनगर सभा पनर्गठन भएको छ ।

मेचिनगरमा एमएनअोको वडासभा पुनर्गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्