बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा मंगोल नेशनल अर्गनाइजेशन काे टोल सभा गठन

Lassim Hang Mongol | 2 डिसेम्बर 2018

मेचिनगरमा मंगोल नेशनल अर्गनाइजेशन  काे टोल सभा गठन

झापा/ मंगोल नेशनल अर्गनाइजेशन दोश्रो मेचिनगर नगर अधिवेशन मूल आयोजक सभाकोअ विशेष सक्रीयता र स्थानिय अभिशेक मगरको पहलमा मेचिनगर वडा नं.-१ देविगन्ज स्थित अम्लिसे टोल सभा गठन भएको छ ।
मंसिर १६ तदनुसार 2 December का दिन दोश्रो मेचिनगर नगर अधिवेशन मूल आयोजक सभाका संयोजक अ.मू.मं सागर दर्जी मंगोलको सभाध्यक्षतामा र संगठनका केन्द्रीय सहसचिव अ.मू.मं सन्तोष तामाङ ज्यूको प्रमुख आतिथ्यतामा एक प्रशिक्षण कार्यक्रमको बीच दल बहादूर तामाङको अध्यक्षतामा १७ सदस्यीय अम्लिसे टोल सभा गठन भएको हो । अम्लिसे टोल सभाका सचिव र कोषाध्यक्षमा क्रमशः टेक बहादुर मगर र सन्जिता तामाङ छन् र सल्लाहकारमा गणेश बहादूर सेन्चुरी रहेका छन् । सदस्यहरूमा दिनेश मगर, दावा तामाङ, सुदिप तामाङ, अभिषेक मगर, सन्जय तामाङ, बम बहादुर मगर, बिर्ख बहादूर लिम्बू, ओम बहादूर तामाङ्ग, गङ्गा बहादूर मगर, कमल मगर, कविता घतानी, सुजन तामाङ्ग, साजन तामाङ छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभागका सदस्य सान बहादूर मेचे ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो त्यस्तै सदस्यहरूमा एमएनओ जिल्ला सभा झापाका सदस्य जमुना राई, निवर्तमान मेचिनगर नगर सभाका अध्यक्ष भानु धिमाल रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी र विशिष्ट अतिथिद्धयले संयुक्त रूपमा उपस्थित मूलवासी मंगोल जनसमुदायहरूलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रमुख अतिथी तामाङले मानव अस्तित्व र मूलवासी र मंगोल विषयमा प्रष्ट पार्नु भएको थियो । यसैगरी विशिष्ट अतिथि मेचेले देशको मूख्य समस्याको समाधानको निम्ति सम्पुर्ण अहिन्दू मूलवासी मंगोलहरू संगठन आबद्ध भए अघि बढ्नुको निम्ति उपस्थित सन्पुर्णलाई आह्वान गर्नु भएको थियो । 
एमएनओ दोश्रो मेचिनगर नगर अधिवेशन मूल आयोजक सभाका सदस्य तुलसी धिमालको स्वागत मन्तव्य संगै औपचारिक रूमपा शुरूवात भएको उक्त कार्यक्रममा मूल आयोजक सभाका सदस्यहरू सन्देश राई, बुद्धिमान राई, रोशन लिम्बू, तारा राई, लालमोहन धिमाल र मंगोल कलाकार चन्दा (मनिला) मेचे लगायतको पनि उपस्तिथि रहेको थियो । कार्यक्रम सिनारा मेचेले सन्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्