शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल भिजन राष्ट्रिय साप्ताहिकको सूचना

Mongol Vision | 5 मे 2021

मंगोल भिजन राष्ट्रिय साप्ताहिकको सूचना

काठमाण्डु/ बिश्वब्यापी महामारीको  रुप लिएको कोभिड - 19 कोरोना भाइरस को दोस्रो लहरले हाल नेपालमा पनि महामारीको रुप लिइरहेको छ । महामारी बाट बच्न सरकारले निषेधाज्ञा  लगाएको  सबैमा सर्बबिधित नै छ , यस्तो महामारीमा सर्ब प्रथम आफ्नो स्वास्थ्यको ख्याल राख्नु सबैको कर्तव्य हुन आउँछ तसर्थ साप्ताहिक रुपमा प्रकाशन हुँदै आइरहेको मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको प्रकाशन पनि  केही समय प्रकाशन नहुने यसै सूचना मार्फत सबै हाम्रा पाठक एवंम सुभचिन्त्कहरुमा जानकारी गराउछौ साथै मंगोल भिजनको अनलाइन भने यथावत रुपमा संचालन हुने जानकारी गराउछौ ।    मंगोल भिजन परिवार ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्