शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल भिजनसंग सम्बन्धित छैन

Mongol Vision News | 8 अप्रिल 2019

मंगोल भिजनसंग सम्बन्धित छैन

काठमाण्डौं/ मंगोल नेशनल अर्गनाइजेशनको प्रमुख मुख पत्र मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाको नाममा सामाजिक संजालमा दिग्भ्रमित समाचार आएकोले उक्त कार्य र उक्त संगठन हामि संग सम्बन्धित नरहेको प्रबन्धक राजकुमार गुरुङले बताउनु भयो ।

       यसैगरी मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतार अर्जुन स्याङबो तामाङको अध्यक्षतामा एकमात्र रहेको र उक्त प्रवास सभालाई केन्द्रीय सभाले नै आधिकारिकता दिईसकेको र उक्त सभा भन्दा बाहिरबाट मंगोल नेशनल अर्गनाइजेशनको प्रमुख मुख पत्र मंगोल भिजनको नाममा सहयोगी उठाईन्छ भने त्यो निच कार्य भएको गुरुङले बताउनु भयो । 

मंगोल भिजनसंग सम्बन्धित छैन

हालसालै मंगोल भिजनको सहयोगको लागि भन्दै मनोमानि रूपमा संगठन खडा गरि संगठन र मंगोल भिजजन राष्ट्रीय साप्ताहिको बदनाम गराउन खोज्नेहरू तुच्छ रहेको र त्यस्ता तुच्छ कार्य गर्नेहरूबाट सजग रहन र उक्त संगठन हामिसंग सम्बन्धित नरहेको र प्रबन्धक गुरुङले जोड दिनु भयो

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्