बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा बाग्लुङकेा अधिवेशन माघ ११, १२ गते

Mongol Vision News | 6 जनवरी 2022

मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा बाग्लुङकेा अधिवेशन माघ ११, १२ गते

४ जनवरी २०२२, मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा बाग्लुङकेा देास्रेा जिल्ला अधिवेशन घेाषणा भएकेा छ। हिजेा ४ जनवरीमा अधिवेशन आयेाजक समिति चयन गर्न बसेकेा बैठकले साविक जिल्ला सभालाई विगठन गरी आयेाजक सभा गठन गरिएकेा हेा। माघ ११ गते बन्दसभा र माघ १२ गते खुला घेाषणा सभा मिति तेाकियकेा छ, कार्यक्रम बाग्लुङकेा बुर्तिबाङ बजारमा कार्यक्रम सम्पन्न गर्ने आयेाजक सभाले जनाएकेा छ सागर घर्तिमगरकेा संयेाजकत्वमा सचिव रितमान घर्तिमगर, केाषाध्यक्ष दिपक पुनमगर, सहसचिव मैासमी घर्ति मगर, प्रचार प्रसार सचिव तुलबहादुर घर्तिमगर लगायत २० सदस्यीय आयेाजक सभा सदस्य गठन भएकेा छ, कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेस सभाका अध्यक्ष नविन गुरूङ, अतिथिहरू गण्डकी प्रदेश सभाकै प्रचारप्रसार सचिव भिम गुरूङ र स्याङ्जा जिल्ला सभाका सल्लाहकार दिल प्रसाद गुरूङ लगायत रहनु भएकेा थियेा, नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालकेा शुभकामना व्यक्त गर्नु भएकेा थियेा।

मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा बाग्लुङकेा अधिवेशन माघ ११, १२ गते

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्