शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले मनायेा ३३ अैाँ स्थापना दिवस

Mongol_vision | 1 जनवरी 2022

मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले मनायेा ३३ अैाँ स्थापना दिवस

म्याग्दी, १ जनवरी २०२२ का दिन मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले एम.एन.अेा. ३३ अैाँ स्थापना दिवस म्याग्दीकेा बेनी बजार स्थित आफ्नै कार्यलयमा मनाएकेा छ।

मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीका केाषाध्यक्ष दिपक मंगेालकेा अध्यक्षतामा प्रमुख अतिथि केन्द्र सभाका सदस्य गंगा खपाङ्गी र विशिष्ट अतिथि मिनु थापाकेा  उपस्थितिमा र जिल्ला सदस्य अेामराज मगरकेा संचालनमा कार्यक्रम सम्पन्न भएकेा थियेा।

विभिन्न टेाल, वडा तथा पालिकाबाट कार्यक्रममा सहभागी हुन नेता तथा कार्यकर्ताहरू पाल्नु भएकेा थियेा, नेता कार्यकर्ताहरू विचमा ३३ अैाँ स्थापना दिवसकेा शुभकामना आदानप्रदान भएकेा थियेा।

मंगेाल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले मनायेा ३३ अैाँ स्थापना दिवस

विशिष्ट अतिथि मिनु थापा, प्रमुख अतिथि गंगा फवाङ्गीले उपस्थित नेता, कार्यकर्ताहरूलाई ३३ अैाँ स्थापना दिवसकेा शुभकामना दिनु भएकेा थियेा भने प्रमुख अतिथि खपाङ्गीले मंगेालराष्ट्रबाद र एम.एन.अेा. सम्वन्धी थप कुराहरू कार्यकर्ता माझमा प्रस्ट्याउनु भएकेा थियेा।

कार्यक्रम समापन गर्दै कार्यक्रम अध्यक्ष दिपक मंगेालले जिल्ला सभाकेा तर्फदेखि देश विदेशमा छरिएर रहनु भएका मुलवासी मंगेालहरूलाई ३३ अैाँ  स्थापना दिवसकेा हार्दिक मंगेालमय शुभकामना व्यक्त गर्नु भएकेा थियेा, कार्यक्रम विहान ठिक ८ बजेबाट संचालन भएकेा थियेा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्