आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेसन भद्रपुर नगर सभाको दोश्रो   ऐतिहासिक अधिवेशन सम्पन्न

mongolvision | 3 अक्टोबर 2021

मंगोल नेशनल अर्गनाइजेसन भद्रपुर नगर सभाको दोश्रो   ऐतिहासिक अधिवेशन सम्पन्न

अर्जुन लोवा
झापा / मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको दोस्रो नगर अधिबेशन  2 अक्टोबर सनिवार का दिन सप्पन्न भएको छ। नगर सभाध्य्क्ष जायेन मगरको अध्यक्षता  र  केन्द्रिय सदस्य यम कुमारी लिम्बूको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो । कार्यक्रमको  बिशिस्ट अतिथि मा झापा जिल्ला अध्यक्ष लासिमहाङ लिम्बू तथा  विशेष अतिथिमा झापा जिल्ला कोषाध्यक्ष मान प्रसाद लिम्बू रहनु भयो। एमएनओ कमल गापा अध्यक्ष प्रेम आङ्बुहाङ,मेचिनगर सचिव किशोर धिमाल,कमल गाउपालिका वडा सभा ५ अध्यक्ष रन्जन राई,मंगोल मिडिया हबका रिपोर्टर बिजय कुमार लिम्बू अतिथि रहेको  कार्यक्रम अर्जुन लोवाले सन्चालन गरेका थिए  ।अक्टोबर १ मा भएको बन्द शत्रले  भद्रपुर नगर सभाको अध्यक्षमा अर्जुन लिम्बू सचिवमा रेवत मगर,सहसचिवमा सुनिता लिम्बू,कोषाध्यक्ष मा सेमु नेम्वाङ रहनु भयो भने सदस्यहरुमा राहुल लिम्बू,चन्द्र जोगी,सुमन मगर,रन्जित लिम्बू,अतीत लिम्बू,सुनिल लिम्बू,काजिमान खाम्दाक,उमेस तामाङ रहनु भएको छ। यसै गरि सल्लाहकारहरुमा जायेन मगर,अर्जुन लोवा,सुभाष लिम्बू,धन बहादुर माबो,नर बहादुर राई,भक्तविर राई र गुन्ज राना मगर ज्युहरुलाई चयन गरेको थियो। नयाँ गठित पदाधिकारी ज्युहरुलाई विशिष्ट अतिथि लासिमहाङ लिम्बू ज्युले सफत ग्रहण गराउनु भएको छ।

मंगोल नेशनल अर्गनाइजेसन भद्रपुर नगर सभाको दोश्रो   ऐतिहासिक अधिवेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्