शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल नेशनल अर्गनाइजेशन काे ३० अाै स्थापना दिवश मनाउने भव्य तयारी ।

Sandeep Sinjali | 4 डिसेम्बर 2018

मंगाेल नेशनल अर्गनाइजेशन काे ३० अाै स्थापना दिवश मनाउने भव्य तयारी ।

सन् १९८९ जनवरी १ तारिककाे दिन भद्रगाेल जेलबाट स्थापना भएकाे मंगाेल नेशनल अर्गनाइजेशनकाे यही १ जनवरी २०१९ (१७ पाैष २०७५) का दिन परेकाे ३० अाै स्थापना दिवश प्रदेश नं. ५ काे दाङ घाेराहीमा मनाउने भएकाे छ । मंगाेल नेशनल अर्गनाइजेशन प्रान्त नं. ५ सभाकाे प्रथम एेतिहासिक अधिवेशनकाे अवसरमा स्थापना दिवश मनाउने तयारी गरिएकाे उक्त कार्यक्रम अायाेजक सभाका अध्यक्ष दिपक थापा मगरले बताउनु भएकाे छ । उक्त कार्यक्रममा मंगाेल नेशनल अर्गनाइजेशनका केन्द्रिय स्तरका नेता कार्यकर्ता लगाएत नेपाल भिरिका मुलबासी मंगाेलहरू गरि दशाै हजारकाे लाेक सहभागी रहने उक्त कार्यक्रमलाइ सफल पार्न देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण मानुभावहरूमा पनि अावहान गरिएकाे छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्