शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय कार्यकारिणी सभाको बैठक सम्पन्न

mongolvision | 28 सेप्टेम्बर 2021

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय कार्यकारिणी सभाको बैठक सम्पन्न


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय कार्यकारिणी  सभाको बैठक केन्द्रीय कार्यलय काठमाडौमा विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न विषयहरुमा गहन छलफल गर्दै   विभिन्न निर्णयहरु गरेको केन्द्रीय प्रवक्ता दिलिप धिमालले मंगोल भिजन राष्ट्रिय साप्ताहिक लाई जानकारी गराउनु भएको छ । धिमालका अनुसार बैठकले संगठनको मुख पत्र मंगोल भिजन डट कम  डोमिन संगठनको नाममा ल्याउने , संगठनको सबै तहहरुमा एकै किसिमको नगदी रसिद चलाउने , सबै तहमा बितरण गरिने साधारण सदस्यहरुको अधावधी तदारुपताका साथ गराउने , आगामी दिनहरुमा कसरी अगाडी जाने  लगायतका कुरा बताउनु भयो । बैठकमा केन्द्रीय कार्यकारणी सभाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठक संगठनका मुल सचिब थमन बहादुर बुढा मगरले संचालन गरेका थिए ।

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय कार्यकारिणी सभाको बैठक सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्