शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल नेशनल अर्गनाइजेशन ३नम्बर प्रदेश सभाकाे नियमित बैठक सम्पन्न

mongol vision news | 3 अगस्ट 2019

मंगाेल नेशनल अर्गनाइजेशन ३नम्बर प्रदेश सभाकाे नियमित बैठक सम्पन्न

काठमाण्डु/मंगाेल नेशनल अर्गनाइजेसन ३नम्बर प्रदेश सभाको नियमित बैठक काठमाडौं को तमु ह्युल छोज धि को सभा हल मा सम्पन्न भएको छ । ३नम्बर प्रदेश सभाको अध्यक्ष लाक्पा तामाङ को अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ ,बैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ उक्त बैठकको अथितिको रूपमा उपस्थित हुनुभयको थियो ।

मंगाेल नेशनल अर्गनाइजेशन ३नम्बर प्रदेश सभाकाे नियमित बैठक सम्पन्न

नियमित बैठकमा संगठनको गतिविधिलाई तीब्र गतिमा अगाडि बढाउन प्रदेश सभाको भुमिका र समयसान्दर्भिक राजनीतिक परिवर्तनमा संगठन योगदान र विविध बिषयहरुमा छलफल भएको थियो।बैठकमा सम्पुर्ण पदाधिकारीहरुले आ-आफ्नो राय र प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्