बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतार द्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान

mongolvision | 26 जूलाई 2022

मंगोल नेशनल अर्गनाइजेशन  प्रवास सभा कतार द्वारा क्यान्सर  पीडितलाई आर्थिक सहयोग प्रदान

 

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा कतार ले क्यासर रोगले  पीडित बिरामी मोरङको लेटाङ नगर पालिका ८ निवासी शान्तिमाया राई लाई आर्थिक सहयोग प्रदान गरेको छ ।प्रबास सभा कतारका सह सचिब कमल राइको नेतृत्वमा संकलन भएको १२ हजार रुपिया बिरामी लाई प्रदान गरिएको छ ।  एम एनओमा आवद्ध भइ सगठन प्रती लागि पर्नु हुने राइको हाल चितवनको  भक्तपुर क्यान्सर  अस्पतालमा उपचार भइरहेको छ ।उहाको  कलेजमा  क्यासर लागेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्