बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल नेशनल अर्गनाइजेशन रूपन्देही ले बुद्ध काे मुर्ती ताेडिएकाेमा प्रेस विज्ञप्ती जारी गरेर भ्रत्सना गरेकाे छ ।

Mongol Vision News | 20 जूलाई 2019

मंगाेल नेशनल अर्गनाइजेशन रूपन्देही ले बुद्ध काे मुर्ती ताेडिएकाेमा प्रेस विज्ञप्ती जारी गरेर भ्रत्सना गरेकाे छ ।

प्रदेश नं. ५र रूपन्देही

यही मिति २०७६ साउन १ गतेकाे राती रूपन्देही जिल्लाकाे तिलाेत्तमा नगरपालिका अन्तर्गत बुटवल भैरहवा सडक खण्डमा पर्ने जैकुटी देखि मणिग्राम सम्म दाेहाेराे लाइन सडक काे बिचमा राखिएकाे बुद्धकाे मुर्ती अज्ञात समुहद्वारा फुटाएकाे थियाे । रातीकाे समय पारेर उक्त मुर्तीहरू फुटाइएकाे थियाे । उक्त क्षेत्रमा रातीकाे बत्ती लगाइए पनि सबै बत्ती अहिले बल्दैन । त्यस क्षेत्रमा राखिएकाे बुद्धकाे मुर्ती मध्य ५ अाेटा मुर्तीमा हानी पुर्याइएकाे थियाे। उक्त घटनाकाे भ्रत्सना गर्दै मंगाेल नेशनल अर्गनाइजेशन रूपन्देही जिल्ला सभा ले पनि प्रेस विज्ञप्ती जारी गर्दै अपराधिकाे यथासिग्र खाेजी गरी कारवाही गर्न माग गरेकाे छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्