Mongol Vision News | 6 मे 2019
मंगोल नेशनल अर्गनाइजेसन प्रभास सभा जापानले मृगौला रोगीलाई १० हजार ३ सय ३४ रुपैयाँ सहयोग गरेको छ । म्याग्दी कुईनेखानिका पृथ्वी छन्त्यालको मृगौलामा समस्य देखिएपछि काठमाडौको ग्रीन सिटी हस्पिटलमा उपचारार्थ छन्त्यालका आफन्तलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology