शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल रिसर्च सेन्टरकाे लागि सहयोगी हातहरू बढ्दै

Rajendra Tamang | 3 मार्च 2019

मंगोल रिसर्च सेन्टरकाे  लागि सहयोगी हातहरू बढ्दै

काठमाडाैं / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले झापाको मेचीनगर नगरपालिका २ मा निर्माण गर्न लागि रहेको बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टर निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्ने सहयोगी हातहरू दिन प्रतिदिन बढीरहेको छ ।

          मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय अार्थीक सभाकाे पहलमा शनिबार मार्च २,२०१९ का दिन संगठनकाे केन्द्रिय कार्यलयमा एक कार्यक्रम बिच संगठनका नेता,कार्यकर्ता तथा शुभेच्छुकहरूले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ।

मंगोल रिसर्च सेन्टरकाे  लागि सहयोगी हातहरू बढ्दै

कार्यक्रम संगठनका केन्द्रिय अार्थिक सभा सदस्य साेम बहादुर गुरूङकाे सभाध्यक्षता तथा संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्दलाल मेचेकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे। कार्यक्रमलाइ सम्बाेधन गर्नुहुदै ्प्रमुख अतीथी बुद्दलाल मेचेले मुलवासी मंगाेललाइ जगाउने र सुरक्षा दिने माउनै मंगोल नेशनल अर्गनाइजेशन भएकाेले दिल खाेलेर संगठनलाइ सहयाेग गर्ने र मंगाेल रिसर्च सेन्टर निर्माणमा सहयाेग गर्ने सहयाेगी मनहरू बढिरहेकाे बताउनुभयाे।

देब बहादुर थापा मगर रु १,११,१११/-गाेरखा 

शाेभा राना मगर रु १,११,९०९/- पर्वत 

रुबेन श्रेष्ठ रु २५,०००/- काठमाडौ

माेहन मगर रु २५,०००/- उदयपुर

धनमाया तामाङ रु ५०,५०५/-धादिङ

मंगाेल भक्त खपाङ्गी मगर रु २५,०००/- रामेछाप 

सालिक थापा मगर रु ३५,०००/-धादिङ 

कर्म तामाङ रु २५,०००/- रसुवा 

राजेन्द्र तामाङ रु ५०,५५०/-धादिङ

विकास गुरुङ रु १,११,५५५/- लमजुङ 

तेम्बा ग्याल्जेन रु ५५,५००/-गाेरखा  

जंग राना मगर रु १५,०००/- उदयपुर 

कर्ण तामाङ रु ५०,५५०/- उदयपुर

नारायण श्रेष्ठ रु १०,५०५/- सिन्धुपाल्चोक 

चित्र बहादुर अगेजा मगर रु ५,०००/- बाग्लुङ  

सुरेस लामा रु १,५१,१११/- काठमाडौ 

सुनिल तामाङ रु ५,५०५/-धादिङ  

चन्द्र अग्रेजा मगर रु १५,५००/- कपिलवस्तु 

सन्ताेष कुमार तामाङ रु २५,५२५/-धादिङ 

अरुणा थामी रु ५,५५०/- दाेलखा 

साेम गुरुङ रु २५,५५५/- गाेरखा

रिन्चेन दाेर्जे तामाङ रु ५१,०००/- धादिङ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्