आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल राष्ट्रबाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Sirjana Mongol | 2 अगस्ट 2020

मंगाेल राष्ट्रबाद सम्बन्धि प्रशिक्षण सम्पन्न

माेरङ/ मंगाेल नेशनल अर्गनाइजेसन पथरी नगर सभाकाे अायाेजनामा पथरी शनिश्चरे वडा नं. ७ कल्याण चाेकमा दिलिप घिसिङकाे सभाध्यक्षमा मंगाेल राष्ट्रबाद सम्बन्धि प्रशिक्षण सम्पन्न भएको थियो ।प्रशिक्षण कार्यक्रमकाे प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक मंगाेल नेशनल अर्गनाइजेसनका केन्द्रीय सदस्य सुरज फाेम्वाे लिम्बू रहनु भएको थियाे।त्यसैगरी अतिथिहरूमा माेरङ जिल्ला स- सचिव सिर्जना मंगाेल,सदस्य डम्बर तामाङ, काजी गुरुङ रहेका थिए।उक्त प्रशिक्षण सभामा रहेका सम्पुर्ण लाेक समुदायलाई प्रशिक्षक ज्यूले मंगाेल राष्ट्रबाद सम्बन्धि प्रशिक्षण प्रदान गर्दै नेपालमा रहेको मुल समस्य भनेको बाहुनवाद हाे यसकाे समाधानकाे बाटाे भनेको मंगाेलबाद हाे र मंगाेलबादकाे कुरा एम. एन.अाे. ले मात्र गर्छ भन्नू भएको थियाे।साथै जिल्ला सभा माेरङकाे स- सचिव ज्यूले अाफ्नाे मन्तव्यमा मंगाेल दर्शन सम्बन्धि जानकारी गराउनु भएको थियाे भने पथरी नगर अध्यक्ष टेक बहादुर मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा पथरी शनिश्चरे नगर सचिव विक्रम फेम्बु लिम्बूले संन्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्