बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल राष्ट्रवाद विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

Sirjana Mongol | 14 सेप्टेम्बर 2020

मंगाेल राष्ट्रवाद विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

माेरङ/ मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको आयोजनामा बेलबारी नगरपालिका वाड नं: ११ लक्ष्मी मार्गको शुक्रबारे बजार स्थित मंगाेल राष्ट्रवाद विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मोरङ जिल्ला अध्यक्ष बिकेन बन्तवाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक मंगाेल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बु रहनु भएको थियो ।त्यसैगरि अतिथिमा बेलबारी नगर अध्यक्ष कृष्ण दर्लामी रहनु भएको थियो भने मंगाेल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम पुर्ण गुरुङको संयाेजकत्वमा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा सहभागी हुनुभएको मंगाेल महानुभावहरूलाइ मोरङ जिल्ला सचिव धनराज लिम्बूले स्वागत गर्नु भएको थियो र मोरङ जिल्ला स-सचिव सिर्जना मंगाेलले कार्यक्रम संचालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्