शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङ मोरङमा वडा सभा गठन

Sirjana Mongol | 20 अगस्ट 2020

मिक्लाजुङ मोरङमा वडा सभा गठन

माेरङ/ मंगाेल नेशनल अर्गनाइजेसन मिक्लाजुङ गाँउपालिकाकाे अायाेजनामा मिक्लाजुङ वडा नं.१ मा तदर्थ वडा सभा गठन गरिएको छ।मिक्लजुङ गाँउ सभाका अध्यक्ष अविनास राईको अध्यक्ष्यतामा र माेरङ जिल्ला सदस्य अाश बहादुर राईकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।उक्त कार्यक्रममा प्रमुख अतिथि द्वारा मंगाेल राष्ट्रबाद सम्बन्धि प्रशिक्षणका साथै नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना मन्तव्य राख्नु भएको थियाे। मिक्लाजुङ वडा नं. 1 तदर्थ सभा १७ सदस्य सहित गठन गरिएको छ जसमा तदर्थ वडा सभाकाे अध्यक्ष पूर्ण राई , सचिव सुवास राई,काेषाध्यक्ष देविका तुम्सा, सह- सचिव पवित तुम्सा,सदस्यहरू क्रमशः मनाेज राई,बल ब. राई, दिलिप राई, जुनिता राई, गम कुमारी राई, असाेक राई, विपिन राई बम ब. राई, हिमाल राई,दिपन राई रहनुभएकाे छ। मिक्लाजुङ गाउँ सभाका सचिव लाल बहादुर मगरले संचालन गर्नुभएको कार्यक्रममा मिक्लाजुङ गाउँ सभा सदस्य वेल कुमार लेक्वाले स्वागत मन्तव्य राख्नु भएको थियो ।त्यसैगरी मिक्लाजुङ गाउँ सभाका काेषाध्यक्ष कल्पना थापा मगर र सदस्य बिमल राईले नव नियुक्ति पदाधिकारीहरूलाई कार्यकालको शुभकामना मन्तव्य दिनुभएको थियाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्