शनिबार 18 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङको साजबटेमा एम एनओको प्रशिक्षण

Mongol Vision News | 8 जून 2019

मिक्लाजुङको साजबटेमा एम एनओको प्रशिक्षण

मोरङ / मोरङको मिक्लाजुङ गाउँ पालिकाको वाड न १ साजबटेमा मंगोल नेसनल अर्गनाइजेसन मोरङ जिल्ला सभाको सक्रियता मा एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य सुरज फम्बो लिम्बुको प्रमुख आतिथ्यतामा शुक्रबार जुन ५ गते सम्पन्न भएको कार्यक्रमका बीच उप्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम लाई केन्द्रीय सदस्य फम्बोले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रमश उहाले मंगोल बाद र एम एनओको राजनीति उदेश्य माथी प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाले आदिबासी जनजाती र मुलबासीको शव्द बारेमा पनि सहभागी हरु लाई बुझाउनु भयो । वाड न १ सभाका अध्यक्ष देब कुमार राइको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवा , कुमार राई लगायत त्यस छेत्रका मुलबासी जनता हरुको उल्लेखिय सहभागी रहेको थियो । अबिनास राई ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सचिब धन राज लिम्बू ले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्