शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेलम्ची तदर्थ नगर सभा गठन

mongolvision | 20 नोभेम्बर 2021

मेलम्ची तदर्थ नगर सभा गठन


सिन्धुपाल्चोक / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तदर्थ सभा गठन साथै एक दिने प्रशिक्षण कार्यक्रम  सम्पन्न  ।
मंसिर  ३  गते सनिबार  जिल्ला सभा  सिन्धुपाल्चोकको  अध्यक्ष निमा  तामाङको सभाअध्यक्षमा सम्पन्न भएको एक कार्यक्रम बीच  मेलम्ची नगरपालिका तोब ब तामाङको अध्यक्षतामा १७ सदस्यीय  तदर्थ नगरपालिका  गठन गरिएको छ ।  कार्यक्रममा प्रमुख अतिथि  मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सर्बोच्च सभा सभा सदस्य तथा कार्यालय सचीव रिन्चेन तामाङ,विशेष अतिथिमा मंगोल नेशनल अर्गनाइजेसन बाग्मती प्रान्तीय  मुल आयोजक सभाका सचिब सालिक मगर अतिथि रसुवा जिल्ला अध्यक्ष बिकास तामाङ अतिथि सिन्धुपाल्चोक जिल्ला सभाका  प्रचार सचिब  नवीन तामाङ अतिथि काभ्रे जिल्ला सभाका सदस्य चन्द्र तामाङको उपस्थितिमा मा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मन्तव्यको क्रममा   प्रमुख अतिथी  रिन्चेन तामाङ ले मानव अस्तित्वको बिसयमा प्रस्ट पार्नु भयो। मन्तव्यकै क्रममा  बिशेष अतिथि सालिक मगरले पनि अब आउने चुनाबको बिसयमा प्रस्ट पार्नु भयो । स्वागत मन्तब्य दुर्गा तामाङ  दिनु भएको  थियोभने जिल्ला सभा सहसचिब कर्णवीर लामाले कार्यक्रम  सन्चालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्