बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिर्मिरे टोलमा मंगोलको प्रशिक्षण

mongolvision | 30 जनवरी 2022

मिर्मिरे टोलमा मंगोलको प्रशिक्षण


मोरड /  मंगोल नेशनल अर्गनाईजेसन पथरीशनिश्चरे नगर सभाको सकृयतामा वडा नं-०७ मिर्मिरे टोलमा एक दिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएक छ ।
शनिबार माघ १५ गते  स्थानीय मंगोल प्रेमी आशिष कुमार आङदेम्बेको सभाध्यक्षतामा र नगर सभाका अध्यक्ष   पुनम साङपाङ राईको प्रमुख आतिथ्यता मा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रम लाई नगर सभा सल्लाहकार   बिक्रम फेम्बु लिम्बुले  प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोल दर्शन के हो र हामी को हौ भन्ने बारेमा सहभागीहरु लाई प्रस्ट पार्नु भयो । कार्यक्रममा नगर सभाका  कोषाध्यक्ष गणेश घलेले पनि मन्तव्य राख्नु भएको थियो भने नगर नगर सभाका सदस्यहरु दिलिप घिसिङ ,हर्क राज गुरुङ लगायतको उपस्थित रहेको थियो । कार्यक्रम सचीव राम चन्द्र गुरुङले संचालन गरेका थिए ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्