शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङ जिल्लाको सक्रियतामा प्रशिक्षण सम्पन्न

Mongol Vision News | 8 मार्च 2020

मोरङ जिल्लाको सक्रियतामा प्रशिक्षण सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्लाको सक्रीयतामा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    मंगोलप्रेमी देउकुमार राइको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो रहनु भएको थियो । भक्त थेगिमको स्वागत मन्तव्य संगै सुरुवात भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी फोम्बोले मंगोल राष्ट्रवादका विषयहरुमा उपस्थित भेलालाई प्रशिक्षित गराउनु भएको थियो ।

    प्रशिक्षणको क्रममा फोम्बोले मानव उत्पती लगायत आदिवासी जनजाती र मूलवासी मंगोल शब्द र त्यसको असरहरुबारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा एमएनओ मिक्लाजुङ गाउसभाका सचिव लालबहादुर मगर लगायत वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम मोरङ जिल्ला सचिव धनराज लिम्बूले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्