शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ईलामको चुलाचुलिमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Sanjuhang Mongol | 19 मे 2019

ईलामको चुलाचुलिमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ / मिति 2076/2/4 गते तदानुसार 2019 May 18 सनिवार को दिन mno जिल्ला सभा मोरङको पहलमा र लाल बहादुर मगर ज्युको संयोजकत्तमा ईलाम चुलाचुली 3 देउराली टोलमा एकदिने मंगोल विषयक प्रशिक्षण सम्पन्न भएको छ। उक्त कार्यक्रममा अहिन्दु मूलबासी मंगोल मान भक्त केरुङ ज्यु ले सभाध्यक्षताको भुमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै प्रमुख अतिथिमा एमएनओ केन्द्रीय सदस्य सान बहादुर मेचे हुनुहुन्थ्यो, साथै अतिथिमा एमएनओ केन्द्रीय सदस्य सुरज फोम्बो हुनुहुन्थ्यो । स्वागत मन्तव्य लाल बहादुर मगर ज्यु ले राख्नुभएको थियो भने कार्यक्रममा सुभकामना मन्तव्य झापा जिल्ला कोषाध्यक्ष जानुका राई ज्यु ले राख्नुभएको थियो । साथै उक्त कार्यक्रम मोरङ जिल्ला अध्यक्ष बिकेन राई ज्यु ले सञ्चालन गर्नुभएको थियो । विशेष उपस्थितिमा भारत प्रवास सभाका वक्ता टेक बहादुर मगरको रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सान बहादुर मेचे र सुरज फोम्बो बाट संयुक्त रुपमा प्रशिक्षण भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्