mongolvision | 13 जनवरी 2022
मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला अतर्गत पर्ने कानेपोखरी गाउँसभा अधिवेशन यही माघ १४ गते हुने भएको छ । जनवरी १२ तारिखका दिन बसेको मूल आयोजक सभाको बैठकले आगामी मिति जनवरी २८ तारिखका दिन अर्थात माघ १४ गते अधिवेशन गर्ने निर्णय गरेको आयोजक सभाका संयोजक सुरेन्द्र धिमालले जानकारी दिनुभयो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology