शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको नियमित बैठक सम्पन्न

Mongol Vision | 12 सेप्टेम्बर 2021

मोरङको नियमित बैठक सम्पन्न

मोरङ/कोभिड-१९ को सङ्क्रमणकालीन स्थितिका कारण स्थगन गरिएको संगठनको गतिविधि पुनः अगाडी बढाउन एम एन ओ जिल्ला सभा मोरङको नियमित बैठक 11 सेप्टेम्बर 2021 सनिवारको दिन सम्पन्न गरिएको छ। पछिल्लो बैठक द्वारा निर्णित फागुन -९ (22 फेब्रुअरी 2022) मा हुने दोस्रो मोरङ जिल्ला अधिबेशन कार्यक्रम खुल्ला वा बन्द परिस्थिति अनुकुल सम्पन्न गर्ने कुरामा फेरि छलफल गरि सहमत जुटाइएको छ। उक्त बैठकमा वैकल्पिक जिल्ला सदस्य द्वय अबिनास राई र सुमन लिङ्देन लाई पूर्ण जिल्ला सदस्य पदमा पदोन्नति गरिएको छ भने निवर्तमान सुनबर्सी नगर सचिव रबिन्द्र श्रेष्ठ लाई पनि जिल्ला सदस्य पदमा नियुक्ति गरिएको छ।

मोरङको नियमित बैठक सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्