बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको नमुना चोकमा मंगोल प्रशिक्षण

mongolvision | 7 मार्च 2022

मोरङको नमुना चोकमा मंगोल प्रशिक्षण


मोरङ/ मंगोल नेशनल अर्गनाईजेशन पथरीशनिश्चरे -४ वडा सभाको आयोजनामा नमुना चौकमा एकदिने मूलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम  वडा नं. ४ का अध्क्षय मुनाल राईको  सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा समप्न्न भएको हो । कार्यक्रम।आ पथरीशनिश्चरे नगर अध्क्षय पुनम साम्पाड् राई बिशिष्ट आतिथ्यता रहेको  थियो । 

कार्यक्रममा पथरी नगरसभाका कोषाध्यक्ष गणेश गुरुङ र अध्यक्ष पुनम साम्पाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक फोम्बोले मानव उत्पत्ति , अस्तित्व र पहिचान बिचको फरक, मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक अवधारणा र उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा नगर सदस्य उमेश राईले स्वागत मन्त्व्य राखेका थिए भने नगर सचिव रामचन्द्र गुरूड्ले  कार्यक्रम सन्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्