शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको पथरीमा मंगोलको प्रशिक्षण

mongolvision | 27 डिसेम्बर 2021

मोरङको पथरीमा मंगोलको प्रशिक्षण


मोरङ /  मंगोल नेशनल अर्गनाईजेसन पथरीशनिश्चरे नगर सभाको सकृयतामा वडा नं-३ सामाजिक चौकमा एकदिने मंगोल राष्ट्रबाद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पौष  १२ गते सोमबार स्थानीय मन कुमार दर्जीको अध्यक्षता र संगठनका केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बुको प्रमुख आतिथ्यतामा भएको उक्त प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथिले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।सो क्रममा उहाले  यो देशको शासकहरू यहाको नरहेको र मुलबासी मंगोलहरूलाई लुट्न पल्केको जिक्किर गर्नुभयो। त्यस्तै उहाले तिनीहरुको  राजनितिक नारा र पार्टिको नाम र झण्डा मात्रै फरक भए पनि सिद्दान्त मुलवासी मंगोलहरूलाई नै खत्तम गर्ने रहेको बताउनु भयो ।  कार्यक्रममा नगर सह-सचिव गंगा बहादुर घिसिड् तामाड्ले स्वागत मन्त्व्य राखेका थिए भने नगरका प्रमुख सल्लाहकार टेक बहादुर मगर,सल्लाहकार बिक्रम फेम्बु लिम्बुले पनि मन्त्व्य राखेको थिए भने उत्त कार्यक्रम नगर सचिव रामचन्द्र गुरूड्ले सन्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्