शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सुनबर्सिमा एम एन ओ को वडा सभा

mongolvision | 25 डिसेम्बर 2021

मोरङको सुनबर्सिमा एम एन ओ को वडा सभा


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन सुनवर्सी नगर सभाको आयोजनामा सुनवर्सी - १ मा मंगोलबाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ सुनवर्सी नगर अध्यक्ष शकुन्तला श्रेष्ठ को सभाध्यक्षतामा एवम्  एम. एन.ओ जिल्ला सभा मोरङका सचिव धनराज लिम्बुको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिका रुपमा प्रदेश सल्लाहकार टेक बहादुर मगर र जिल्ला सदस्य रवीन्द्र श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई प्रमुख अतिथि धनराज लिम्बूले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमकै वीच रत्न बहादुर श्रेष्ठको अध्यक्षतामा १८ सदस्य वडा सभा गठन गरिएको छ। सचिव,कोषाध्यक्ष, सहसचिवमा क्रमश शिव कुमार माझी,श्याम कुमार तामाङ र जमुना मुर्मु रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा उत्तम ऋषिदेव , लक्ष्मी पाश्वान , फुल्चन भर्डी , धनबहादुर माझी ,चन्द्र बहादुर श्रेष्ठ, दुर्गा भुजेल ,उमा सुब्बा, अनिता माझी ,सुमन राई, मानबहादुर ऋषीदेव, शिवकुमार ऋषीदेव, बुदाई वास्की , माराई भाइ टुडू र रणबहादुर भुजेल रहनुभएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्