मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सुनबर्सीमा एम एनओको प्रशिक्षण

mongolvision | 11 अक्टोबर 2021

मोरङको सुनबर्सीमा एम एनओको प्रशिक्षण


मोरङ / मंगोल नेसशन अर्गनाइजेशन सुनबर्सी नगर सभाले एक दिने  मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मोरङको  सुनबर्सी नगर पालिका  ६ केरौन्जामा अक्टोबर ११  को दिन प्रान्तीय सभा सदस्य सोम तामाङको प्रमुख अतिथिमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा प्रमुख अतिथि तामाङ र मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवाले संयुक्त रुपमा उपस्थिति मंगोल जनसमुदायहरु लाई मंगोलवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा रबिन्द्र श्रेष्ठ , टेक बहादुर मगर लगायत सुनबर्सी छेत्रका जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
   रिन्छेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगर सभा सकुन्तला श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने नगर सचिब तिल्कु ऋषिदेबले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्