शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको सयपत्रीमा मंगोल प्रशिक्षण

mongolvision | 9 फेब्रुअरी 2022

मोरङको सयपत्रीमा मंगोल प्रशिक्षण


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरीशनिश्चरे नगरसभाको आयोजनामा पथरीशनिश्चरे -१० स्थित सयपत्री टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम पथरीशनिश्चरे नगरसभाका कोषाध्यक्ष गणेश प्रसाद गुरुङको सभाध्यक्षतामा एवं नगरसभाका सल्लाहकार बिक्रम फेम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई फेम्बूले मानव अस्तित्व, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक अवधारणाको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको निर्वाचनमा हक, अधिकार र अस्तित्व प्राप्तिको निम्ति कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । उक्त कार्यक्रममा नगरसभाका सल्लाहकार टेक बहादुर मगरले स्वागत मन्तव्य राखेका थिए भने सचिव रामचन्द्र गुरुङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्