शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको देउरालीमा मंगोल प्रशिक्षण

mongolvision | 16 जनवरी 2022

मोरङको देउरालीमा मंगोल प्रशिक्षण


मोरङ / मंगोल नेशनल अर्गनाइजेशन पथरीशनिश्चरे नगरसभाको आयोजनामा पथरीशनिश्चरे -४ स्थित देउराली टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रम स्थानीय  मंगोल समर्थक हर्क राज गुरुङको सभाध्यक्षतामा एवं पथरीशनिश्चरे नगरसभाका अध्यक्ष पुनम साम्पाङ राई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि नगरसभाका कोषाध्यक्ष गणेश घले रहनुभएको थियो भने नगरसभाका सल्लाहकारहरु बिक्रम फेम्बु र टेक बहादुर मगरले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
 स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उमेश राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सचिव रामचन्द्र गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्