मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङको उर्लाबारीमा मंगोल प्रशिक्षण सम्पन्न

Mongol Vision | 7 डिसेम्बर 2020

मोरङको उर्लाबारीमा मंगोल प्रशिक्षण सम्पन्न


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा उर्लाबारी -1, मा प्रशिक्षण तथा तदर्थ वडा सभा गठन भएको छ ।
स्थानीयवासि बाल्जित सुब्बाको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रिय सदस्य सुरज लिम्बुको प्रमुख आतिथ्यथा रहेको थियो । कार्यक्रमको बिषिस्ठ अतिथी समेत रहनु भएका बैकल्पिक केन्द्रिय सदस्य देबेन्द्र साङ्पाङबाट प्रशिक्षण प्रदान भएको कार्यक्रम साम्पाङ डाडामा सम्पन्न भएको थियो  ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्