बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मोरङमा प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 26 सेप्टेम्बर 2020

मोरङमा प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको आयोजनामा एकदिने मंगोल राष्ट्रवाद बिषयमा प्रशिक्षण सम्पन्न भएको छ । डिक बहादुर राइको सभाध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतित्यथा संगठनका वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमालले गर्नु भएको थियो । कार्यक्रमको विशेष अतिथि केन्द्रिय सर्वोच्च सभाका सदस्य तथा आर्थिक सभाका सदस्य सान बहादुर मेचेले उपस्थित सबैलाइ नेपालमा मंगोल राष्ट्रवाद र मंगोल नेशनल अर्गनाइजेशनको आवश्यकता रहेको कुरालाइ प्रशिक्षणको क्रममा प्रकाश पार्नु भएको थियो । स्थानीयवासिको उल्लेख्य उपस्थितिमा कानेपोखरी-5, माने चोकमा सम्पन्न प्रशिक्षण कार्यक्रम बिकेन वान्तवाले सन्चालन गर्नु भएको थियो ।

मोरङमा प्रशिक्षण कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्