बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मृतक स्याङ्जल तितुङको परिवारलाई शोकपत्र प्रदान

Mongol Vision News | 8 फेब्रुअरी 2019

मृतक स्याङ्जल तितुङको परिवारलाई शोकपत्र प्रदान

रसुवा/ मंगाेल नेशनल अर्गनाइजेशन ३ नम्बर प्रदेश सभाका सदस्य कर्मा तामाङकाे बुबा स्याङ्जल तितुङ तामाङकाे मिति २०७५/९/२८ गते असामयिक निधन भएको थियोे । मृतकको चिर शान्तिकाे कामना सहित भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै यश दुखद घडीमा परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलाेस् भन्ने कामना संगठनका नेताहरूले गर्नुभएकाे छ। तितुङकाे परिवारलाई भेट्नु भई संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य एवम् केन्द्रीय सचिवालय सचिव रिन्छेन दोर्जे तामाङ, केन्द्रीय सदस्य साथै केन्द्रीय आर्थिक विभाग सदस्य धनमाया तामाङ, केन्द्रीय सदस्य मेन लामा, ३ नम्बर प्रदेश सभा सचिव राजेन्द्र तामाङ, ३ नम्बर प्रदेश सभा काेषाध्यक्ष कुमार तामाङ र जिल्ला सभा रसुवाको अध्यक्ष किशाेर गाेले तामाङ सहितकाे टाेली माघ २३ गते पुगेर सान्त्वना दिदै समवेदना पत्र हस्तान्तरण गर्नुभएकाे हाे

मृतक स्याङ्जल तितुङको परिवारलाई शोकपत्र प्रदान

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्