सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मृतकको परिवारलाई समबेदना पत्र प्रदान

Anita Thapa Magar | 16 डिसेम्बर 2019

मृतकको परिवारलाई समबेदना पत्र प्रदान

सन् 1926 जुन 8 मा जन्मनु भएको MNO जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा मगरको बुवा घिरिङ गा.पा 4 गबुडाडा निबासी दिवल सिंह थापा मगर 6 Dec 2019 का दिन  असमायिक निधन भएकोमा MNO जिल्ला सभा तनहुँ स्तब्ध भएको र सोकाकुल परिवारलाई धैर्य धारणा  गर्न सक्ने साहस तथा शक्ति मिलोस भनी हार्दिक श्रद्धाञ्जली व्यक्त गरि MNO जिल्ला सभाको आयोजनामा आज मिति 2019 Dec14 मा सोकाकुल परिवरको घरमा समवेदना कार्यक्रम सम्पन्न गरिएको छ समवेदना कार्यक्रम कै क्रममा सोकाकुल परिवारलाई समवेदना पत्र दिइएको थियो उक्त कार्यक्रममा MNO गण्डकी प्रदेश सभाको सह सचिब अनिता थापा मगर ,घिरिङ गाउँ सभाको अध्यक्ष भिम थापा मगर र घिरिङ वडा 3 का अध्यक्ष बिक्रम थापा मगर को उपस्थित हुनु भएको थियो र संचालन MNO जिल्ला सभा को सचिब सुश्मा आलेले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्