शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माथागडी गाउँ सभामा MNO का फाउण्डर प्रेसिडेन्ट अमर डा . गोपाल गुरुङ ज्युको स्मृती सभा सम्पन्न

Mongol Vision | 10 जून 2020

माथागडी गाउँ सभामा MNO का फाउण्डर प्रेसिडेन्ट अमर डा . गोपाल गुरुङ ज्युको स्मृती सभा सम्पन्न

पाल्पा / मंगोल नेशनल अर्गनाइजेशन माथागाडी गाउँपालिका वडा नं . २ र ३ को संयुक्त आयोजनामा मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट युग पुरुष अमर डा . गोपाल गुरुङ ज्युको चौथो वार्षिक स्मृती सभा सम्पन्न भएको छ । संसारभर फैलिएको कोरोना भाइरस कोभिड -१९ का कारण भएको लकडाउनका कारण उक्त कार्यक्रम अनौपचारिक रुपमा भएको थियो ।उक्त कार्यक्रममा जिल्ला सभा पाल्पाका सदस्य कुष्ण गाहा, जिल्ला सभा पाल्पाका सल्लाहकार मन बहादुर दर्लामी र फर्स बराल, माथागढी गाउँ सभाका सदस्यहरु, वडा नं . २ र ३ सभाका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णले युग पुरुष डा . गोपाल गुरुङ ज्यु र सिदाह बुद्धको सम्झनामा १ मिनेट मौनधारण गर्नुका साथै दिप प्रज्वलन गरि वहाँहरुको फोटोमा खदा र फुल अर्पण गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्