सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दीमा मनाईयाे डा.गाेपाल गुरूङकाे ८५ अैाँ जन्माेत्सव।

Mongol Vision | 27 जूलाई 2020

म्याग्दीमा मनाईयाे डा.गाेपाल गुरूङकाे ८५ अैाँ जन्माेत्सव।

२७ जुलाई २०२०, का दिन म्याग्दीमा एम.एन.अेा. फाउण्डर प्रेसिडेन्ट डा.गाेपाल गुरूङकाे ८५ अैाँ जन्माेत्सव मनाईएकाे छ, मंगाेल नेशनल अर्गनाईजेशन दाेस्राे म्याग्दी जिल्ला अधिवेशन सभा अायाेजक सभाकाे अायाेजनामा कार्यक्रम सम्पन्न गरिएकाे हाे। कार्यक्रम म्याग्दी जिल्ला सभाकाे बेनी बजारमा रहेकाे कार्यालयमा सम्पन्न भएकाे छ, गण्डकी प्रदेश सभाका सदस्य रण बहादुर फगामीकाे प्रमुख अातिथ्यतामा र जिल्ला, गाऊँ, टाेल सभाका विभिन्न तहका नेता कार्यकर्ताकाे उपस्थितीमा प्रमुख अतिथीबाट जन्माेत्सवकाे अवसरमा पाचँ वटा दिप बालेर भव्यताका साथ सम्पन्न गरिएकाे छ।

म्याग्दीमा मनाईयाे डा.गाेपाल गुरूङकाे ८५ अैाँ जन्माेत्सव।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्