आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरको रक्सिरंगा गाउपालिकामा मंगोल प्रशिक्षण सम्पन्न

Nabraj Tamang | 5 जनवरी 2021

मकवानपुरको रक्सिरंगा गाउपालिकामा मंगोल प्रशिक्षण सम्पन्न

मकवानपुरको रक्सिरंगा गाउपालिकामा मंगोल प्रशिक्षण सहित ६ नम्बर वडा गठन सम्पन्न

मकवानपुर /3 january 2021 का दिन मंगोल नेसनलअर्गनाइजेसन जील्ला सभा मकवानपुरको आयोजनामा जिल्लाको रक्सिरंगा गाउपालिकामा एकदिने बृहत मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम बीच का ६ नम्बर वडा  गठन सम्पन्न भएको छ। मंगोल नेसनलअर्गनाइजेसन जिल्ला सभा मकवापुरका सदस्य युनिष मोक्तानको सभाध्यक्षता तथा कार्यक्रमका प्रमुख अतिथि संगठनका बागमती प्रदेशका सदस्य नबराज ब्लोन  बिशिस्ट अतिथि मंगोल नेसनलअर्गनाइजेसन जील्ला सभा चितवनका अध्यक्ष टेक बहादुर तामाङ्ग त्यसै गरिअतिथिहरु मंगोल नेसनलअर्गनाइजेसन जील्ला सभा चितवनका सजिव फाडेन्द्र गुरुङ , भरतपुर उ,प.२८ को सल्लाकार सुरेश तामाङ्गको आतिथ्यतामा सम्पन्न भएको छ।।कार्यक्रमका प्रमुख अतिथि साथमा अन्य अतिथिहरूले मंगोल नेसनल अर्गनाइजेसनले अगाडी बढाएको राजनीतिक यात्राको बारेमा प्रस्ट पार्नुभएको थियो।देपेश तामाङ्गकोको अध्यक्षतामा मंगोल नेसनल अर्गनाइजेसन रक्सिरंगा गाउपालिका ६ नम्बर वडा सभा गठन भएको छ।कार्यक्रमलाई जिल्ला सजिव बिक्रम थिङ्गले सञ्चालन गर्नु भएको थियो भने  कार्यक्रम जिल्ला सभा सदस्य  युनिष मोक्तानले  समापन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्