शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरको थाहा नगर पालिकामा एम एनओको वाड सभा

mongolvision | 26 डिसेम्बर 2021

मकवानपुरको थाहा नगर पालिकामा एम एनओको वाड सभा

 मकवानपुर / मंगोल  नेशनल अर्गनाइजेसन थाहा नगर सभाको आयोजनामा  ७ नम्बर  वडा कार्यालयको सभा हालमा बृहत मुलबसी मङोल प्रशिक्षण तथा बिनोद स्यङ्तानको अध्यक्षतामा १४ जना वडा सभा गठन गरियो ।
सनिवार कार्यक्रम थाहा नगर सभाका अध्यक्ष  सुराज बलको अध्यक्षता र संगठनका  केन्द्रिय सदस्य जीवन स्यङ्तान प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको  बिशिस्ट अतिथि बागमती प्रान्तिय सभाको सदस्य नबराज ब्लोन,अतिथी प्रथम बागमती प्रान्तिय अधिवेशन मुल आयोजक सभाको सदस्य सन्तोष कुमार तामाङ एवम् मङोल गायक,त्यसै अन्य  अतिथीहरु एम.एन.ओ थाहा सभाका सदस्य सुक्रराम तामाङ,सबिन्द्र गोले,इमान स्यङ्तान लगायतको गरिमामय उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रम लाई प्रशिक्षण  प्रमुख अतिथि स्यातानले प्रशिक्षण प्रदान गर्नु भएको थियो भने बिशिस्ट अतिथि , अतिथीहरुले आ आफ्नो मन्तव्य राख्नु हुँदै एम एनओ बारेमा बताउनु भयो । उक्त प्रशिक्षण सकेसंगै थाहा नगर-७ देउखेल तदर्थ वाड सभा  समेत गठन गरियो । जसको अध्यक्ष बिनोद स्यङ्तान , सचिव बिनोद गोले , स-सचिव देव  मोक्तान , कोषअध्यक्ष सानू तामाङ , प्र-प्रसार सचिव सविना तामाङ र  सदस्यहरु सरोज गोले,सुशील स्यङ्तान,आभाष स्यङ्तान, शहावेब गोले,इमान गोले,अवतार मोक्तन,राम कु.स्यङ्तन,जय राम गोले,निरोज स्यङ्तान रहनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्