मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरको थाहा नगरमा वडा सभा गठन

Nabaraj Tamang | 15 अक्टोबर 2021

मकवानपुरको थाहा नगरमा वडा  सभा गठन

मकवानपुर/ 14 October 2021 का दिन मङोल नेशनल अर्गनाइजेसन थाहा नगर सभाको आयोजनमा थाहानगर-११ नौखान्डे स्थित ११ नम्बर वडा सभा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सभाअध्यक्ष्ा सुराज बल प्रमुख आतिथी मङोल नेसनल अर्गनाइजेसन केन्द्रीय सदस्य जीवन स्याङतान विशिस्ट आतिथी एम एन ओ धादिङ जिल्ला सभाका कोषअध्यक्ष्ा वीर बहादुर तामाङ त्यसै गरि आतिथिहरु एमएमओ धादिङ जिल्ला सल्लाहकार सन्तोष तामाङ एमएनओ जिल्ला सभा नुवाकोटका सदस्य सुरेन्द्र तामाङ एमएन ओ काभ्रे जिल्ला सभा सदस्य अकल तामाङ र थाहा नगर सभा सचिव राज कुमार गोले ज्युहरु उपस्थिति हुनु भएको थियो ।

मकवानपुरको थाहा नगरमा वडा  सभा गठन

 

कार्यक्रममा प्रमुख आतिथि ज्युले अबको यो समयमा हामी ८० % अहिन्दु मुलबासी मङोलहरु एक भएर सिङ्गो मुलबसी मङोलमय भनाइ हाम्रो पाछिको भावी सन्ततिलाई यो देशको मालिक भइ जुन भुटाननि शरणार्थीको हलात जस्तै हुन्न नदिनको लागि आम मङोलहरु राजनीति देखी सबै कुरामा अधि बढनुको निमिता प्रशिक्षण दिनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्