शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरमा एम एन ओ थाहानगर नगर सभा गठन सम्पन्न

Nabaraj Tamang | 12 सेप्टेम्बर 2021

मकवानपुरमा एम एन ओ थाहानगर नगर सभा गठन सम्पन्न

मकवानपुर/ मिति 11 sep 2021 का दिन मङोल नेशनल अर्गनाइजेसन जिल्ला सभा मकवानपुरको आयोजनमा पालुङ स्थित थाहानगर-४ को जेसिज सभा हलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सभाअध्यक्ष्ा सगार मोक्तन प्रमुख आतिथी मङोल नेसनल अर्गनाइजेसन केन्द्रीय सर्बोच्च सभाका सदस्य एवम कर्यालाय सचिव रिन्छेन तामाङ विशिस्ट आतिथी एम एन ओ केन्द्रीय सदस्य जीवन स्याङ्तान एम एन ओ बगमती प्रदेशका सचिव रजेन्द्र तामाङ एमएनओ बगमती प्रदेश सदस्य नवराज तामाङ त्यसै गरि एमएमओ लमजुङ जिल्ला अध्यक्ष्ा विकाश गुरुङ र एमएनओ जिल्ला सभा नुवाकोटका सदस्य सुरेन्द्र तामाङ ज्युहरु उपस्थिति हुनु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य स्थनिय बासी राज कुमार गोले ज्युले राख्नु भएको थियो । कार्यक्रममा प्रमुख आतिथि ज्युले अबको यो समयमा हामी ८० % अहिन्दु मुलबासी मङोलहरु एक हुन्न नसकेमा हाम्रो पाछिको भावी सन्ततिले जुन भुटाननि शरणार्थीको हलात जस्तै हुन्न नदिनको लागि आम मङोलहरु राजनीति देखी सबै कुरामा अधि बढनुको निमिता प्रशिक्षण दिनु भएको थियो । 

मकवानपुरमा एम एन ओ थाहानगर नगर सभा गठन सम्पन्न

सबै अथिती ज्युहरुले पनि जुन थाहानगरका सम्पुर्ण अहिन्दु मुल्बासी मगोलहरुलाई युग पुरुष डा गोपाल गुरुङ ज्युले जति पनि संघर्ष गर्नु भयो र किन र कसको निमिता गर्नु भएको हो भन्ने कुराहरु बुझाउनु भएको थियो । उक्त कार्यक्रम सके पछाडि १७ जनाको पदधिकारिमा थाहानगर सभा गठन गरियो । अध्यक्ष्ा सुरज तामाङ सचिव राज कुमार गोले कोषअध्यक्ष्ा चन्द्र भोम्जन प्रचार प्रसार सचीव एलिन मोक्तन सदस्यहरु मनोज सिङ्तान सानू कान्छ तामाङ युवक तामाङ जीवन तामाङ उमेश तामाङ शुक्रराम थोकर चन्द्र थिङ इमान स्याङ्तान सुवास स्याङ्तान रमेश गोले रहेको थियो । उक्त कार्यक्रम एम एन ओ जिल्ला सभा सचीव बिक्रम थिङले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्