बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

MNO पथरी शनिश्चरे वडा नं १ अध्यक्षमा साङ्गे तामाङ नियुक्ति ।

Bishwa Mongol Rai | 16 फेब्रुअरी 2025

MNO पथरी शनिश्चरे वडा नं १ अध्यक्षमा साङ्गे तामाङ नियुक्ति ।

मोरङ, एमएनओ पथरी शनिश्चरे वडा ०१ अध्यक्षमा साङ्गे तामाङ नियुक्ति ।

 

मंगोल बिश्व राई,१५ फेब्रुअरी २०२५ सनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशन पथरी सनिश्चरे नगर सभाको आयोजनामा पथरी सनिश्चरे नगर सभाका अध्यक्ष गणेश घले गुरुङको सभाध्यक्षतामा एवं संगठनका कोशी प्रान्तीय सभाका कोषाध्यक्ष सोम बल तामाङको प्रमुख आथित्यतामा एमएनओ पथरी सनिश्चरे वडा सभा ०१ रिक्त रहेको अध्यक्ष पदमा साङ्गे तामाङ नियुक्ति साथै एक दिने मंगोल बिषयक प्रशिक्षण कार्यक्रम पथरी शनिश्चरे वडा नं. ०१ स्थित गुरुङ गुम्बा भवनमा सम्पन्न ।

 

कार्यक्रमका बिशिस्ट अतिथिहरु एमएनओ कोशी प्रान्तीय सभा सदस्य डम्बर बल तामाङ, कोशी प्रान्तीय सभा सदस्य शर्मिला लिम्बु रहन्नु भएको थियोे ।

    

अतिथिमा एमएनओ जिल्ला सभा मोरङका सदस्य टेक बहादुर मगर हुनुहुन्थ्यो । 

 

कार्यक्रम्मा जिल्ला सभा मोरङका सदस्य टेक बहादुर मगर, कोशी प्रान्तीय सभा सदस्य सर्मिला लिम्बु, कोशी प्रान्तीय सभा सदस्य डम्बर बल तामाङले सुभकामना मन्तव्य राख्नु भएको थियोे ।

 

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तामाङले पथरी वडा सभा ०१ का नव नियुक्ति अध्यक्ष साङ्गे तामाङलाई सफल कार्यकालको सुभकामना दिनु हुँदै मंगोल बिषयक महत्त्वपूर्ण प्रशिक्षण प्रदान गर्नु भएको थियोे ।

 

कार्यक्रममा पथरी शनिश्चरे नगर सभाका प्रचारप्रसार सचिव सरिता मगरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम पथरी सनिश्चरे नगर सभाका सचिव उमेश चाम्लिङ राईले सञ्चालन गरेका थिए ।

तस्बिर📷उमेश चाम्लिङ राई

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्